Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सरकार पुनर्गठनको माग गर्दै थापा : ‘नसच्चिए ठूलो परिवर्तनको आँधिबेहरी आउँछ’


३, भदौ २०८३
  • 70
    SHARES
  • सरकार पुनर्गठनको माग गर्दै थापा : ‘नसच्चिए ठूलो परिवर्तनको आँधिबेहरी आउँछ’

    काठमाडौं । एमाले संसदीय दलका नेता रामबहादुर थापाले नेपाललाई सरकारले अधिनायवादको दिशा लगेको आरोप लगाएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै विपक्षीहरूमाथि गरिरहेको व्यवहारप्रति कडा टिप्पणी गरेका छन् ।

    ‘१८२ तले काँचको घरमा बसेर ढुंगा नहान,’ थापाले भने । उनले रवि लामिछानेको नेतृत्वमा सरकार पुनर्गठनको माग पनि गरेका छन् । उनले सरकार नसच्चिए ठूलो परिवर्तनको आँधिबेहरी ल्याउने बताए ।

    ‘बालेन सरकारको स्वेच्छाचारी र अधिनायकवाद अध्यादेशबाट सुरू भयो । अधिनायकवादी शासकमा चरम महत्वाकांक्षा प्रकट भइरहेका छन्’ उनले भने ।

    उनले २०१७ सालको महेन्द्रतन्त्र २०६१ सालको ज्ञानेन्द्रतन्त्र जस्तै खालको अहिले बालेन्द्रतन्त्र आएको आरोप लगाए ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend