Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको सभापतिमा पाण्डेय निर्वाचित


२१, साउन २०८०
  • 2,617
    SHARES
  • दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको सभापतिमा पाण्डेय  निर्वाचित

    बुटवल । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको प्रथम अधिवेसनबाट सभापतिमा ज्यो. ज्ञानेन्द्र पाण्डेय (गजल) निर्वाचित हुनुभएको छ  । 

    आईतवार बुटवलमा भएको दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको प्रथम अधिवेसन विश्व ज्योतिष महासघका अध्यक्ष पञ्चाङ्गार डा. लोकराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशनबाट नयाँ कार्यसमिति बनेको छ । 

    जसमा सभापति ज्यो. ज्ञानेन्द्र पाण्डेय (गजल),वरिष्ठ उप–सभापतिमा पण्डित विष्णुप्रसाद मरासिनी,उपसभापतिमा हविन्द्र भुषाल, जनक लम्साल, महासचिवमा पण्डित नविन पौडेल,उप-महासचिव हरिचन्द पौडेल,गायत्री देवि सुवेदी पराजुली र अनुप पौडेल निर्वाचित हुनुभएको छ । 

    त्यस्तै कोषाध्यक्षमा पवित्रा आचार्य,सचिवमा माया शर्मा पन्थी, सह-सचिवमा सन्देश सापकोटा र हरिहर पण्डित अधिकारीलाई चयन गरेको छ । त्यसै गरी सदस्यहरुमा मित्रलाल पन्थी,प्रदिप खनाल ,प्रविन कुमार तिवारी,मनोज भुसाल,दुर्गा बस्याल सुबेदी,माधव अर्याल, धना सुवेदी भण्डारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत लक्ष्मण पन्थीले बताउनु भयो ।

    jhotis.jpg

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend