Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

मन्त्री र सांसदमाथि जसपाको कारबाहीको डण्डा, चार जना पार्टीबाट निष्काशित


२०, भदौ २०८३
  • 146
    SHARES
  • मन्त्री र सांसदमाथि जसपाको कारबाहीको डण्डा, चार जना पार्टीबाट निष्काशित

    भैरहवा । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत काम गरेको आरोपमा लुम्बिनी प्रदेशका मन्त्री तथा प्रदेशसभा सदस्यहरूमाथि कडा कारबाही गरेको छ।

    पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएको भन्दै जसपाले मन्त्री सन्तोषकुमार पाण्डेयसहित हेमा बेल्वासे (के.सी.), भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई पार्टीबाट निष्काशन गरेको हो।

    पार्टीको निर्णयविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिनु गम्भीर अनुशासन उल्लंघन भएको निष्कर्ष निकाल्दै जसपाले चारै जनामाथि निष्काशनको कारबाही गरेको जनाएको छ।

    यस कारबाहीसँगै लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग पैदा भएको छ भने मन्त्री तथा प्रदेशसभा सदस्यको पद र आगामी राजनीतिक समीकरणमाथि समेत चासो बढेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend