Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ग्यास किन्दा भ्याट बिल अनिवार्य, उपभोक्ता ठगी रोक्न निगमको निर्देशन


१०, कात्तिक २०८३
  • 6
    SHARES
  • ग्यास किन्दा भ्याट बिल अनिवार्य, उपभोक्ता ठगी रोक्न निगमको निर्देशन

    काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल दिन ग्यास उद्योग तथा विक्रेतालाई निर्देशन दिएको छ । ग्यास बिक्रीपछि बिलबिजक नदिने गरेको गुनासो बढेपछि निगमले यस्तो कदम चालेको हो ।

    निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै आफ्ना डिलर तथा विक्रेतामार्फत अनिवार्य बिल जारी गर्ने व्यवस्था मिलाउन भनेको छ ।

    निगमले यसअघि पनि २०८१ साउन ३० र माघ १० गते सम्बन्धित संघसंस्थालाई पत्राचार गरी निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ ।

    ग्यास बिक्रीमा पारदर्शिता कायम गर्न, उपभोक्ता ठगी र कालोबजारीको जोखिम घटाउन तथा विक्रेता नियमनलाई प्रभावकारी बनाउन बिल अनिवार्य गरिएको निगमले जनाएको छ ।

  • ग्यास किन्दा भ्याट बिल अनिवार्य, उपभोक्ता ठगी रोक्न निगमको निर्देशन

    काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट

  • निजी क्षेत्र बलियो भए मात्रै राज्य समृद्ध हुन्छ : सभामुख अर्याल

    पोखरा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रको विकासबिना मुलुकको आर्थिक समृद्धि सम्भव नहुने बताएका

  • साइबर सुरक्षा जोखिमपछि सरकारी वेबसाइटहरू पुनः सञ्चालनमा, एक हजारभन्दा बढी सेवा सुचारु

    काठमाडौँ । पीएचपी प्रोग्रामिङ ल्याङ्ग्वेजमा देखिएको सुरक्षा कमजोरीका कारण अवरुद्ध भएका नेपालका सरकारी वेबसाइट तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend