Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लुम्विनीको मुख्य न्यायाधिवक्तामा प्रा डा.बुद्ध बहादुर नियुक्त


८, जेठ २०८०
  • 246
    SHARES
  • लुम्विनीको मुख्य न्यायाधिवक्तामा प्रा डा.बुद्ध बहादुर नियुक्त

    दाङ । लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिबक्तामा राजनीतिशास्त्री एवम् कानूनविद् प्राध्यापक डाक्टर बुद्ध बहादुर थापा नियुक्ति भएका छन् । स्रोतका अनुसार नयाँ नियुक्त मुख्य न्यायाधिबक्ता थापाले अपरान्ह ४ बजे शपथग्रहण  गर्ने तयारी रहेको जनाईएको छ । 

    प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति भएका नेपाली काँग्रेस लुम्विनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको गुनासो बढेका बेला सोमबार थप पाँच जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । सो अवसरका उनले प्रदेशको मुख्य न्यायाधिवक्तामा डा.थापालाई नियुक्ति गरेका हुन् ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend