अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर–४ ,रातामाटामा बारी जोत्ने क्रममा राजु भनेर चिनिने मानबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको ।
भिरालो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिदा नेपालीको घटनास्थलमै मृत्यु हो ।