Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अल सबाबको आक्रमणमा ५४ शान्ति सैनिक मारिए


२१, जेठ २०८०
  • 250
    SHARES
  • अल सबाबको आक्रमणमा ५४ शान्ति सैनिक मारिए

    एजेन्सी । सोमालियामा आतंकवादी समूह अल शबाबको आक्रमणमा अफ्रिकी युनियनका ५४ शान्ति सैनिक मारिएका छन्। 

    युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले शान्ति सेनाका रुपमा कार्यरत आफ्नो देशका ५४ सैनिक अल शबाबको आक्रमणमा मारिएको घोषणा गरे। सोमालियाको राजधानी मोदादिसुबाट १ सय ३० किलोमिटर दक्षिणपश्चिमा रहेको बुलामारेरमा कार्यरत युगाण्डाको शान्ति सैनिकमाथि आक्रमण भएको उनले बताएका छन्। 

    अल शबाब समूहले गत हप्ता गरेको बम हमलामा कम्तीमा १ सय ३७ सैनिक मारिएको दाबी गरेको थियो । साथै युगाण्डाका राष्ट्रपति मुसेवेनीले आफ्नो सैनिकले आतंककारीको नियन्त्रणमा पुगेको भूभाग फिर्ता ल्याउन सफल भएको समेत दाबी गरेका छन्।  

    अल शबाब समूह सोमालियाको पश्चिमा देश समर्थक सरकारविरुद्ध सन् २००६ देखि संघर्षरत छ। उसले आफूले कब्जा गरेका भूभागमा कडा इस्लामिक कानून लागू गर्दै आएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend