Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

जब टोपबहादुर पुत्रका वकिल र न्यायाधीशबिच भनाभन भएपछि......


२८, जेठ २०८०
  • 182
    SHARES
  • जब टोपबहादुर पुत्रका वकिल र न्यायाधीशबिच भनाभन भएपछि......

    काठमाडौँ । नक्कली भुटानी शणरार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीका वकिल बाबुराम दाहाल र न्यायाधीश प्रेमप्रसाद न्यौपानेबीच ‘भनभान’ भए‍को छ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ परेका एमालेका नेता रायमाझीका छोरा सन्दीपका वकिल र न्यायाधीशबीच आइतबार बोलीको विषयमा ‍‍भनाभन भएको हो।

    न्यायाधीश न्यौपानेले सन्दीपका वकिल दाहाललाई बिस्तारै बोलेपनि आफूले सुन्ने जनाउँदै चर्को स्वरमा नबोल्न भनेका थिए। ‘चर्को स्वरमा नबोल्नुहोस। विस्तारै बोले पनि म सुन्छु। नेपाली बुझ्छु। नरिसाइ बोलौँ न’ उनले भने। यता, जवाफमा आफैँ पीडामा परे जस्तो भएकाले भावनामा आएर चर्को स्वर पर्न गएको सन्दीपका वकिलले बताएका थिए।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend