Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा ट्र्याकटर दुर्घटना हुदा १ जनाको मृत्यु


३०, जेठ २०८०
  • 174
    SHARES
  • अर्घाखाँचीमा ट्र्याकटर दुर्घटना हुदा १ जनाको मृत्यु

    अर्घाखाँची । अर्घाखाँचीमा ट्र्याकटर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

    जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं ७ किर्लुकमा मंगलबार रा १ त ४२९५ काे ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थल मै मृत्यु भएको छ भने २ जना घाइते भएको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।

    रेग्मिका अनुसार सन्धिखर्कबाट खिल्जीतर्फ जाँदै गरेको उक्त ट्र्याक्टर ब्रेक फेल भइ सडक मै पल्टिएको थियो । दुर्घटनामा परि चालक ऐरावति गाउँपालिका १ कोल्बोट, प्युठानका २७ बर्षिय कमल सोमै मगरको मृत्यु भएको हो । भने सितगंगा नगरपालीका ७ दमारबेसी, अर्घाखाँचीका २३ बर्षिय कृष्ण आचार्य र प्युठान ऐरावति गाउपालिका १ बस्ने २२ बर्षिय माधव खत्री घाइते भएका प्रहरी निरीक्षक रेग्मिले जानकारी दिए ।

    घाइते आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते २ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिको भनाइ छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend