Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

परराष्ट्रनीतिबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छः सांसद पन्त


३२, जेठ २०८०
  • 117
    SHARES
  • परराष्ट्रनीतिबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छः सांसद पन्त

    काठमाण्डाै । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकार स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मीक समयमा बोल्दै पन्तल भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपति जनाउदै नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकार स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् । उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुँदै आएपनि पछिल्लो समययता असंलग्न परराष्ट्र नीतिमा खलबल हुन थालेको जिकिर गरे । 

    नेपालको संविधानमा धर्मनिरपेक्षताको कुरा स्पष्ट रहेपनि राजदूत शर्माले भारतमा गएर धर्मनिरपेक्षाताको विपरीत कुरा गरेको उनले आरोप लगाए । उनले इपिजीको प्रतिवेदन प्रभूत्व व्यक्ति समूहबारे राजदूत शर्माले व्यक्त गरेको अभिव्यक्ति पनि आपत्तीजनक र खेदपूर्ण रहेको बताए । 

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend