Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

रेडियो मालश्रीका पत्रकार बुढा मगर सम्मानित


१०, असार २०८०
  • 426
    SHARES
  • रेडियो मालश्रीका पत्रकार बुढा मगर सम्मानित

    रोल्पा । परिवर्तन गाउँपालिकाले सामुदायिक रेडियो मालश्री १०० बिन्दु ५ मेघाहर्जका पत्रकार सुर्य प्रकाश बुढा मगरलाई  सम्मान गरेको छ। आर्थिक वर्ष २०८०/०८१ को नीति,कार्यक्रम तथा बजेट अधिवेशन र पन्ध्रौं गाउँसभाको अवसरमा  पत्रकार  बुढा मगरलाई  सम्मान गरेको हो।


    असार ७ गते बसेको २०औं कार्यपालिका निर्णय तथा आर्थिक वर्ष २०७९र०८० को स्वीकृत कार्यक्रम अनुसार परिवर्तन गाउँपालिकाको हरेक गतिविधिलाई मिडिया समक्ष सम्पादन प्रकाशन गर्ने एक जना पत्रकारलाई सम्मान गर्ने उद्देश्य अनुरुप पत्रकार बुढा मगरलाई नगद १५ हजार सहित प्रमाणपत्र,खाँदा र अबिरले सम्मान गरेका हो । 

    मगरलाई पूर्व सहायक राज्य मन्त्री भिम कुमारी बुढा मगर,परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर,परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी र परिवर्तन गाउँपालिकाका प्रमुख प्रेम जि.एम लगायतले सम्मान गर्नु भएको हो।पत्रकार बुढा मगर सामुदायिक रेडियो मालश्रीमा २०७४ जेठ १४ गतेदेखि आवद्ध भएका थिए।अहिले रेडियोका साथै विभिन्न अनलाइन पत्रिकामा आवद्ध हुँदै सक्रिय रूपमा पत्रकारिता गर्दै आएका छन् । 

    surya.jpg

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend