Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

कर्मचारीमाथि हातपात भएपछि ललितपुर जिल्ला अदालत ठप्प


१५, असार २०८०
  • 125
    SHARES
  • कर्मचारीमाथि हातपात भएपछि ललितपुर जिल्ला अदालत ठप्प

    काठमाण्डौँ । ललितपुर जिल्ला अदालतका कर्चारीहरूले शुक्रबार कामकाज ठप्प पारेका छन्। अदालतकी नासु प्रेमिका तामाङलाई अधिवक्ता अमिर लामिछानेले हालपात गरेपछि कर्मचारीहरूले आज शुक्रबार प्रशासनको सबै काम ठप्प पारेका हुन्।

    बुधबार साढे ४ बजे कार्यक्षमा सामान्य विवाद हुँदा आफूलाई हातपात गरेको भन्दै तामाङले उजुरी दिएपछि अधिवक्ता लामिछानेलाई प्रहरीले पक्राउ  गरेको छ। लामिछानेविरुद्ध अभद्र व्यवाहारमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

    यता, आज अदालमा भने आफ्नो सहकर्मीमाथि हातपातजन्य हिंसा गर्ने दोषीलाई कारवाही गर्नुपर्ने माग राख्दै आन्दोलनका साथै कामकाज ठप्प पारेका छन्।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend