Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दिल्लीका मुख्यमन्त्री केजरीवाल आज छुट्दै


७, असार २०८१
  • 251
    SHARES
  • दिल्लीका मुख्यमन्त्री केजरीवाल आज छुट्दै

    नयाँ दिल्ली । शराब घोटाला प्रकरणमा जेलमा रहेका भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज छुट्ने भएका छन् ।

    उनलाई बिहीबार राजउ एभिन्यु अदालतले शराब सम्बन्धी जोडिएको मनी लन्ड्रिङ विषयमा जमानत दिने फैसला गरेको थियो ।  केजरीवालका वकिल विवेक जैनले उनलाई जमानत मिलेको स्वीकार गरेका छन् ।

    उनी अहिले दिल्लीको तिहाड जेलमा छन् । आज (शुक्रबार) बेल बन्ड ड्युटी जजको सामुन्ने पेस गरिने जनाइएको छ । बन्ड स्वीकार भएमा उनी आज छुट्ने छन् । 

    उनलाई गएको लोकसभा निर्वाचनको समयमा मे १० देखि जुन २ सम्म जमानत मिलेकोमा त्यसपछि उनी फेरि जेलमा हाजिर भएका थिए । उनलाई सुरुमा २१ मार्चमा गिरफतार गरिएको थियो । बीबीसी

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend