Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

स्विट्जरल्याण्डमा बाढी र पहिरोबाट सात जनाको मृत्यु


१७, असार २०८१
  • 265
    SHARES
  • स्विट्जरल्याण्डमा बाढी र पहिरोबाट सात जनाको मृत्यु

    एजेन्सी -  स्विट्जरल्याण्डमा वर्षापछि आएको बाढीमा परेर चार जनाको मृत्यु भएको छ ।

    यस साताको शुरुवातदेखि भएको मुसलधारे बर्षापछि बाढी आउँदा हजारौं मानिस प्रभावित भएका छन् । बाढीले बगाएको एक जनाको खोजीका लागि उद्धारकर्मी परिचालन गरिएको छ ।

    यसैगरी स्विजरल्याण्डको म्याग्गिया उपत्यकामा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । बाढी र पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीका कारण ठाउँ ठाउँमा सडक भासिएपछि कतिपय शहरमा सवारी आवागमन ठप्प भएको छ ।

    स्विट्जरल्याण्डको सिमानामा रहेको हाउटे–साओने क्षेत्रमा आएको शक्तिशाली आँधीले जनजीवन अस्तव्यस्त बनेको छ । त्यहाँका अधिकांश घरका छानाहरु भत्केका छन् । आँधीले सयौं सवारीसाधनहरुमा क्षति पुगेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend