Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

२२ जना डिएसपीलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस


३०, वैशाख २०८०
  • 141
    SHARES
  • २२ जना डिएसपीलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस

    बैशाख ३०,काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरेको  छ । शुक्रवार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस सुची प्रकाशन गरेर बढुवामा सिफारिस गरेको हो ।


    समितिले डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरेको छ । त्यस्तै समितिले वसुन्धरा खड्का,अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्र बहादुर सिंह,चित्र बहादुर गुरुङ,रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, सन्तोष आचार्य,नारायण प्रसाद चिमरीया,कुमोध ढुंगेल,श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, गोविन्दराज काफ्ले,नरेन्द्र चन्द र राजन भुजेललाई बढुवामा सिफारिस गरेको छ 

    33.jpg

    44.jpg

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend