Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गाजाको खान युनिस क्षेत्र खाली गर्न इजरायलको नयाँ आदेश


२८, साउन २०८१
  • 189
    SHARES
  • गाजाको खान युनिस क्षेत्र खाली गर्न इजरायलको नयाँ आदेश

    काठमाण्डौ – इजरायलले दक्षिणी गाजामा रहेको खान युनिसको थप क्षेत्र खाली गर्न नयाँ आदेशसहितको सूचना निकालेको छ ।

    इजरायल र हमासबीच चलिरहेको युद्धका क्रममा निकालिएको यो नयाँ आदेशका कारण हजारौँ प्यालेस्टाइनीहरू त्यहाँबाट भाग्न बाध्य हुने बीबीसीले जनाएको छ ।

    प्यालेस्टिनीहरु गाजा शहरको मध्य, पूर्वी र पश्चिमी भागमा बसोबास गरिरहेका छन् ।  इजरायलले यी क्षेत्रमा निरन्तर आक्रमण गरिरहने भन्दै त्यहाँका बासिन्दालाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान भनेको हो । यसअघि नै गाजाका २० लाखभन्दा बढी मानिसहरु विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

    अस्ति शनिवार मात्र प्यालेस्टिनीहरूले शरण लिएका गाजाको एक विद्यालयमा आक्रमण हुँदा धेरैले ज्यान गुमाएका थिए । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend