Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इटालीमा डुङ्गा डुब्दा हराएका ५ जनाको शव फेला, अझै एक जना बेपत्ता


६, भदौ २०८१
  • 115
    SHARES
  • इटालीमा डुङ्गा डुब्दा हराएका ५ जनाको शव फेला, अझै एक जना बेपत्ता

    एजेन्सी - इटालीमा डुङ्गा डुब्दा हराएका ६ जना मध्ये ५ जनाको शव भेटिएको छ । अझै एक जना बेपत्ता छन् ।

    गएको सोमवार बिहान ठूलो आँधीका कारण बेलायती ध्वजाबाहक बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै डुबेको थियो ।

    दुर्घटनाकै दिन १ जनाको ज्यान गएको थियो । योसँगै डुङ्गा दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । बेपत्ता एक जनाको उद्धारकर्मीले खोजी गरिरहेका बीबीसीले जनाएको छ । उनीहरु सबै बेलायत र अमेरिकाका पर्यटक रहेका छन् ।

    डुङ्गामा चालक दलका १० सदस्यसहित २२ जना थिए । दुर्घटनामा परेको बेयसियन डुङ्गा सन् २००८ मा इटालियन जहाज निर्माण कम्पनी पेरिनी नाभीले पर्यटकका लागि निर्माण गरेको सुविधासम्पन्न डुङ्गा हो । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend