Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

उत्तर कोरियाद्वारा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण


३, असोज २०८१
  • 209
    SHARES
  • उत्तर कोरियाद्वारा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण

    एजेन्सी - उत्तर कोरियाले छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ । नेता किम जोङ उनको सरकारले यस वर्ष लगातार मिसाइल तथा हतियार परीक्षण प्रक्षेपण गरिरहेको छ ।

    उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्नका लागि रुसलाई हतियारको अवैध आपूर्ति गर्ने त्यहाँका हतियार विशेषज्ञ अधिकारीहरूले अनुमान गरेका अन्तर्रााष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    विशेषज्ञहरूले उत्तर कोरियाको मिसाइल प्रक्षेपणले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्ने भएकाले यसको प्रतिकार गर्नुपर्ने बताउँदै आएका छन् ।

    उत्तर कोरियाको प्योङयाङले रुससँग प्रतिबन्ध लगाउने हतियारको व्यापारलाई अस्वीकार गरेको छ । तर लामो समयदेखि रोकिएको कूटनीतिका कारण यस वर्ष दक्षिण कोरियालाई ‘प्रमुख शत्रु’ भनेर आणविक हतियारहरूलाई सीमावर्ती क्षेत्रमा स्थानान्तरण गरेको सोल सेनाले जनाएको छ ।

    उत्तर कोरियाले आउँदो अक्टोबरमा संसदीय बैठकको तयारी पनि गरिरहेको छ । बैठकमा दुवै कोरियाको बिग्रिएको सम्बन्ध र तनावलाई बढावा दिने विषयमा छलफल हुने खबरमा उल्लेख छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend