Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नेकपा एसले सचिवालय बैठक बोलायो, यस्ता छन् एजेण्डा


२९, असार २०८०
  • 118
    SHARES
  • नेकपा एसले सचिवालय बैठक बोलायो, यस्ता छन् एजेण्डा

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ। आजदेखि तीन दिनसम्मका लागि बैठक बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। 

    उनले पार्टीले एक वर्षमा गरेका कामको समीक्षा, समसायिक राजनीतिक विषय, सरकारका कामकारबाही र पार्टी छोडेका नेताहरूको ठाउँमा अन्यलाई जिम्मेवारी दिइने बताए। 

    कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा आज  ११ बजेदेखि बस्ने बैठकमा पार्टीका भावी रणनीतिका विषयमा छलफल हुनेछ।  नेकपा एस छाडेका चुडामणि जंगली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायतका नेताको ठाउँमा पार्टीले अर्को नेतालाई जिम्मेवारी दिन लागेको हो। उनीहरू नेकपा एमालेमा प्रवेश गरिसकेका छन्। 

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend