Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रहरी विधेयकबारे विज्ञसँग एमाले सांसदले गरे छलफल


५, फागुन २०८१
  • 133
    SHARES
  • प्रहरी विधेयकबारे विज्ञसँग एमाले सांसदले गरे छलफल

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले संसद्मा विचाराधीन रहेको नेपाल प्रहरी विधेयकबारे विज्ञहरुसँग छलफल गरेका छन् ।

    सोमबार एमाले संसदीय दलको कार्यालयमा पूर्व प्रहरी महानिरीक्षकलगायतका विज्ञसँग एमालेले छलफल गरेको हो । छलफल अहिले पनि जारी छ ।

    नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अहिले जारी छलफलमा एमालेका मूख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, पार्टी सचिव योगेश भट्टराई, भूतपूर्व कानुनमन्त्री तथा नेता अग्नि खरेल, पूर्व आइजीपी प्रकाश अर्याललगायत डेढ दर्जन सहभागी रहेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend