Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टुँडिखेलमा धुमधामका साथ मनाइयो ७५औं प्रजातन्त्र दिवस


७, फागुन २०८१
  • 102
    SHARES
  • टुँडिखेलमा धुमधामका साथ मनाइयो ७५औं प्रजातन्त्र दिवस

    काठमाडौं । ७५औं प्रजातन्त्र दिवसको अवसरमार टुँडिखेलमा कार्यक्रमको आयोजना गरिएको छ । गत वर्षजस्तै यसपटक पनि विभिन्न कार्यक्रमको आयोजना गरि प्रजातन्त्र दिवस मनाईएको हो ।

    टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र मन्त्रीगणहरु उपस्थित भएका थिए ।

    नेपाली सेना र नेपाल प्रहरीको टोलीले विभिन्न कला कौशल प्रस्तुत गरेको थियो भने विभिन्न समूहले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।

    नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।

    prajatantra-diwas-11-5-768x512.jpgprajatantra-diwas-7-5-scaled.jpgprajatantra-diwas-8-6-scaled.jpgprajatantra-diwas-4-7-768x512.jpgprajatantra-diwas-5-5-768x512.jpgprajatantra-diwas-17-4-768x514.jpg

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend