Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

परराष्ट्रमन्त्री राणा स्वीट्जरल्याण्ड जाँदै


९, फागुन २०८१
  • 163
    SHARES
  • परराष्ट्रमन्त्री राणा स्वीट्जरल्याण्ड जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को ५८औं नियमित सत्रमा भाग लिनको लागि स्वीट्जरल्याण्ड जाने भएकी छिन् । हालै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राणाको उक्त भ्रमण स्वीकृत गरेको हो ।

    मन्त्री राणाले फागुन १२ गतेदेखि फागुन १४ गतेसम्म जेनेभामा आयोजना हुने हाइलेभल सेग्मेन्टमा सहभागिता जनाउनेछिन् । उनी हालै ओमान भ्रमणबाट फर्किएकी हुन् । पछिल्लो समय उनको व्यस्तता बढ्दो छ ।

    arzu-rana--768x128.jpg

     

     

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend