Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

स्वास्थ्यमन्त्रीले बिमा कार्यक्रम अलपत्र पारेको सांसद कार्कीको आरोप


१२, फागुन २०८१
  • 179
    SHARES
  • स्वास्थ्यमन्त्रीले बिमा कार्यक्रम अलपत्र पारेको सांसद कार्कीको आरोप

    काठमाडौं । रास्वपाकी नेतृ डा. तोसिमा कार्कीले स्वस्थ्य बिमाको रकम ५ लाख पुर्याउँछु भन्दै महत्वकाँक्षी योजना अघि सारेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नै योजनालाई धक्का पुग्नेगरि लाचार अभिव्यक्रि दिएको आरोप लगाएकी छन् ।

    सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै डा.कार्कीले मन्त्री पौडेलले सुरुमा बिमा रकम ५ लाख पुर्याउने बताएको तर, अहिले भुक्तानीको दायित्व राज्यले धान्न नसक्ने टिप्पणी गरेको भन्दै आपत्ति जनाएकी छन् । उनले काम गर्न नसकेमा राजीनामा दिन पनि मन्त्री पौडेललाई सुझाव दिएकी छन् ।

    ‘स्वास्थ्य बिमाको रकम ५ लाख पुर्याउँछु भन्दै महत्वकाँक्षी योजना अघि सारेमा मन्त्रीले नै अहिले उक्त दायित्व राज्यले बहन गर्न सक्दैन भन्दै लाचार अभिव्यक्ति दिएको देख्दा दुख लाग्यो । स्वास्थ्य बिमाको सुरुऋात हामीले गर्यो भन्दै जस लिन खोज्ने र यसलाई वषौंसम्म अलपत्र पार्ने र वार्षिक २६ देखि २८ प्रतिशतमात्र भुक्तानी गरेर राज्यलाई धरासयी बनाउने काम भएको छ ।

    यदि क्षमा नभएमा मार्ग प्रसस्त गर्नुहोला । हामी छौं । सल्लाहकार छैनन् भने सल्लाहकार फेर्नुपर्यो । सल्लाह चाहिएमा हामी सल्लाह दिन तयार छौं । २ करोड ९१ लाख जनताको अनिवार्य स्वास्थ्य बिमा गरिओस् । यो काम मन्त्रीज्यूबाटै सुरुआत होस’ उनले भनिन् ।

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend