Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय सभाबाट निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१ स्वीकृत


२२, फागुन २०८१
  • 129
    SHARES
  • राष्ट्रिय सभाबाट निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१ स्वीकृत

    काठमाडौं । राष्ट्रिय सभाको बैठकले निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१ पारित गरेको छ ।

    जारी बैठकमा सांसद मदनकुमारी शाह ‘गरिमा’ ले राखेको अध्यादेश अस्वीकृतको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ ।

    सरकारको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो अध्यादेश पारित गरिओस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सत्तापक्षका सांसदको बुहमतले स्वीकृत गर्यो ।

    यसअघि सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धन तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत गरिओस् भन्ने प्रस्ताव राखेका थिए । सो अध्यादेश पनि पारित भइसकेको छ ।

    यी सबै अध्यादेश हिजो प्रतिनिधिसभाबाट पनि बहुमतले पारित भएका थिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend