Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

त्रिविका ४ विद्यार्थी संगठनले मागे निर्वाचन समितिका संयोजकको राजीनामा


३, चैत २०८१
  • 182
    SHARES
  • त्रिविका ४ विद्यार्थी संगठनले मागे निर्वाचन समितिका संयोजकको राजीनामा

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजकको राजीनामा माग गरेका छन् ।

    नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन संयोजक प्रा.डा कृष्णप्रसाद न्यौपानेको राजीनामा मागेका हुन् ।

    निर्वाचन समिति पूर्वाग्रही देखिएको भन्दै उनीहरूले राजीनामा माग गरेका हुन् । समिति संयोजक न्यौपानेले उम्मेदवार मनोनयनमा अवरोध गरेको, प्रशासनिक चलखेल गरेको, अन्यायपूर्ण हस्तक्षेप गरेकोले राजीनामा मागिएको बताए ।

    नेविसंघ त्रिवि सभापति विष्णु बडैलासहितको समूहले तालाबन्दी गरेको छ। जसले गर्दा ५ चैतमा हुने स्ववियु निर्वाचन अन्योलमा परेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend