Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जिबी राईको खोजी र निर्मला हत्या प्रकरणमा अनुसन्धान भैरहेको छ : गृहमन्त्री लेखक


१, जेठ २०८२
  • 96
    SHARES
  • जिबी राईको खोजी र निर्मला हत्या प्रकरणमा अनुसन्धान भैरहेको छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणका फरार जीबी राईको खोजी भइरहेको बताएका छन् ।

    नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आज (बिहीबार) राजविराजमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

    उनले भने,‘जीबी राईको खोजी भइरहेको छ । कहाँ छन्, के छन् अहिले यहीँबाट भन्न मिल्दैन ।’ यस्तै, कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा पनि अनुसन्धान भैरहेको उनको भनाई छ । उनले भने,‘छोरी निर्मलाको बीभत्स दुःखद हत्या भयो, कुनै पनि अपराधको अनुसन्धान रोकिँदैन ।’ 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend