Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

न्युयोर्कको गगनचुम्बी भवनमा गोलीकाण्ड, प्रहरीसहित चार जनाको मृत्यु


१३, साउन २०८२
  • 103
    SHARES
  • न्युयोर्कको गगनचुम्बी भवनमा गोलीकाण्ड, प्रहरीसहित चार जनाको मृत्यु

    न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित एक गगनचुम्बी भवनमा भएको भीषण बन्दुक आक्रमणमा प्रहरीसहित चार जनाको ज्यान गएको छ । सोमबार साँझ भएको घटनामा अन्य केही व्यक्तिहरू घाइते भएका छन् ।

    प्रहरीका अनुसार आक्रमणकारीको पनि घटनास्थलमै मृत्यु भएको छ । गोली चलाउने व्यक्ति नेभाडाका सेन डि टमुरा रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । आक्रमणको क्रममा धेरै जना प्रहरी अधिकारीहरूसमेत घाइते भएका छन् ।

    यो घटना अमेरिकामा यस वर्षको २४ औं ‘मास सुटिङ’ (बहु हत्या आक्रमण) हो, जसले पुनः अमेरिकी सुरक्षा र बन्दुक नियन्त्रण नीतिप्रति गम्भीर प्रश्न उठाएको छ।

    प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सुरक्षालाई थप कडा पारिएको न्युयोर्क प्रहरीले जनाएको छ ।

     
     

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend