Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिलिपिन्समा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६९ जना पुग्यो


इ खबर
१५, असोज २०८२
  • 214
    SHARES
  • फिलिपिन्समा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६९ जना पुग्यो

    काठमाण्डौ – फिलिपिन्सको केन्द्रवर्ती क्षेत्र सेबु प्रान्तमा गएको ६‍.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६९ जना पुगेको छ । त्यहाँको समयानुसार गएराति १० बजे सेबु प्रान्तमा भुकम्प गएको थियो । भूकम्पपछि सार्वजनिक गरिएका तस्बिरहरूमा भत्किएका भवनहरू, चिरा परेको पुल र सडकहरू प्रस्ट देखिएको बीबीसीले जनाएको छ ।

    अहिले उद्धारकर्मीहरू भग्नावशेषमुनि जीवित व्यक्तिको खोजीमा जुटिरहेका खबरमा भनिएको छ । सरकारी निकायहरू विद्युत, सञ्चार सेवा पुनःस्थापना गर्न र राहत पु¥याउन सक्रिय छन् । फिलिपिन्स भौगोलिक रूपमा अस्थिर भएकोले प्राकृतिक विपद्हरूका लागि अत्यन्त संवेदनशील देश मानिन्छ ।

    यो भूकम्प एक हप्ता अगाडि आएका दुईवटा आँधीबेहरी र अत्यधिक वर्षाका कारण भएको बाढीपछि आएको हो, जसमा पनि दर्जनौं मानिसको ज्यान गएको थियो । 

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend