Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

टोपबहादुर रायमाझीलाई आज पदबाट निलम्बन गरिने


इ खबर
१५, साउन २०८०
  • 169
    SHARES
  • टोपबहादुर रायमाझीलाई आज पदबाट निलम्बन गरिने

    बुटवल । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

    आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज घिमिरेले जनाकारी गराउँनुहुने छ । ​

    गत प्रतिनिधिसभाकाे निर्वाचनमा अर्घाखाँचीकाट निर्वाचित रायमाझीलाइ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाे भन्दै  काठमाडौं जिल्ला अदालतले गत असार १ गते पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेकाे थियाे ।

    उनलाइ नेकपा एमालेले पनि एमाले सचिव पदबाट निलम्बन गरी सकेकाे छ ।

    अब के हुन्छ, अर्घाखाँचीमा ?

    प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा सांसद निलम्बनमा पर्ने प्रावधान छ । अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउनेछैनन् ।

    उहाँले निलम्बित अवधिको पारिश्रमिक र अन्य सेवा सुविधासमेत पाउनुहुनेछैन । संसद्को यो कार्यकालभित्र मुद्दाको अन्तिम फैसला भएर उनी दोषी ठहर भए उहाँको पदै जान्छ र उहाँ निर्वाचित क्षेत्रमा उपनिर्वाचन हुन्छ ।

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend