Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसदमा ध्रुवराज राईको छोटो सम्बोधन : ‘कुरा त्यही हो हजुर, धन्यवाद’


१५, असोज २०८३
  • 79
    SHARES
  • संसदमा ध्रुवराज राईको छोटो सम्बोधन : ‘कुरा त्यही हो हजुर, धन्यवाद’

    काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बिहीबार प्रतिनिधिसभाको बैठकमा निकै छोटो र रोचक शैलीमा सम्बोधन गरेका छन्।

    विशेष समयमा बोल्ने क्रममा सांसद राईले सभामुखतर्फ संकेत गर्दै भने, ‘सभामुख महोदय, कुरा त्यही हो हजुर, धन्यवाद।’ यति भनेपछि उनी आफ्नो सिटमा बसेका थिए।

    राईको छोटो सम्बोधनपछि सभामुखसहित प्रतिनिधिसभाका सांसदहरू हाँसेका थिए।

    यसअघि मंगलबारको बैठकमा भने सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ कहिले दिने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

    आकस्मिक समयमा बोल्दै उनले सभामुखमार्फत सरकार र सरकार प्रमुखले पूरा गर्नुपर्ने जिम्मेवारीबारे प्रश्न उठाएका थिए। ‘सरकार र सरकार प्रमुखले दिनुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ ?’ भन्दै उनले यसअघि उठाइएको विषयको जवाफ अहिलेसम्म नआएको बताएका थिए।

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend