Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदमा कर्मचारी माग


१६, कात्तिक २०८३
  • 58
    SHARES
  • सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदमा कर्मचारी माग

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। संस्थाले कनिष्ठ अधिकृत, शाखा प्रमुख, सहायक प्रथम र सहायक द्वितीय पदमा कर्मचारी माग गरेको हो।

    संस्थाका अनुसार विभिन्न शाखा कार्यालयमा रिक्त रहेका पदपूर्तिका लागि योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरिएको छ। कनिष्ठ अधिकृत पदमा एक जना तथा शाखा प्रमुख, सहायक प्रथम र सहायक द्वितीय पदमा आवश्यक संख्यामा कर्मचारी नियुक्त गर्न लागिएको हो।

    उक्त पदमा आवेदन दिन इच्छुक तथा तोकिएको योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर ११ गतेभित्र आवेदन पेस गर्नुपर्ने संस्थाले जनाएको छ। 

    आवेदन दिनुअघि सम्बन्धित पदको योग्यता तथा आवश्यक मापदण्डबारे जानकारी लिन संस्थाले आग्रह गरेको छ।

    868352857_1613289080550251_3425711160706029228_n.jpg

  • सामान खरिदको बिलबाटै १० लाख जित्ने मौका, करदाता प्रोत्साहन चिठ्ठाको नतिजा सार्वजनिक

    काठमाडौं । बजारमा सामान वा सेवा खरिद गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद

  • अब एक महिनाभित्रै सबै पालिकाबाट जग्गासम्बन्धी सेवा : प्रधानमन्त्री बालेन

    काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने

  • डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शेफोक्सुण्डो गाउँपालिका८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend