Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मुख्यमन्त्री चौधरी र राजदूत फेन बीच भेटवार्ता


४, असोज २०८०
  • 203
    SHARES
  • मुख्यमन्त्री  चौधरी र  राजदूत  फेन बीच भेटवार्ता

    देउखुरी। माननीय लुम्बिनी प्रदेशका मुख्य्मन्त्री डिल्लीबहादुर चौधरी, बेलायती राजदूत रोब फेन (Rob Fenn) र बेलायती सहयता निकायको विकास निर्देशक पिपा बर्ड बीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीवार मुख्यमन्त्री कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । 

    भेटका क्रममा प्रदेशलाई संस्थागत र ब्यवस्थित बनाउन बेलायत सरकारले गर्न सक्ने सहयोग र सहकार्यको बारेमा छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

    त्यस्तै प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई प्रभाबकारी बनाउन आर्थिक तथा प्राबिधिक सहयोग गर्ने, प्रदेशको दोस्रो आबधिक योजना निर्माणमा सहयोग गर्ने, संस्कृती, पर्यटन विकास ,ऎतिहासिक सम्पदाको संरक्षण तथा प्रबर्द्धन लगायतका विषयमा महत्वपूर्ण छलफल भएको जनाइएको छ । 

    यसैगरी पोषण,स्वास्थ्य र शिक्षा, लैगिङ्क समानता तथा सामाजिक समाबेसीकरण,शुसाशन र शासकीय प्रणाली सुधारका लागि बेलायत सरकारसँग सहयोग गर्न आग्रह गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

  • नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी

    काठमाडौं । नेपाल प्रशासन सेवाका वरिष्ठ सहसचिव नारायणप्रसाद भट्ट राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा

  • खसीको मूल्य, बाख्रीको मासु : रातोपुलमा उपभोक्ता ठगीको आरोपमा तीन पक्राउ

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा उपभोक्तालाई ठगी गरेको आरोपमा राजधानीको रातोपुल क्षेत्रमा प्रहरीले तीन जनालाई

  • बाढीमा ज्यान गुमाएकाका शव तनहुँको जङ्गलमा व्यवस्थापन गरिँदै

    दमौली (तनहुँ) । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका र त्रिशूली नदीमा फेला परेका तर हालसम्म

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend