Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विदेश राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् प्रधानमन्त्री प्रचण्डलाई दिल्लीमा स्वागत


१७, जेठ २०८०
  • 117
    SHARES
  • विदेश राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् प्रधानमन्त्री प्रचण्डलाई दिल्लीमा स्वागत

    भारत । चारदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई इन्दिरा गान्धीअन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको तर्फबाट विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

    भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले प्रधानमन्त्री दाहाललाई विदेश राज्यमन्त्री लेखी सहित विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेको जानकारी दिए । । सो क्रममा प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो ।

    यसअघि प्रधानमन्त्री दाहालको स्वागतको लागि भारतीय विदेशमन्त्री एस जयशंकर आउने चर्चा थियो । तर, उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न महिनामा हुने अमेरिका भ्रमणको तयारीको लागि अमेरिका गएका छन् ।

    2.jpg
    22.jpg

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend