Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत


६, माघ २०८०
  • 156
    SHARES
  • श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत

    काठमाण्डौ । श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । अहिले श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत पुगेका छन् । मोबाइल फोनको पहुँच एक सय ५० प्रतिशतभन्दा धेरै हुँदा इन्टरनेटको प्रयोग ५२ प्रतिशत पुगेको हो ।

    कोलम्बोमा भएको एक सम्मेलनमा प्रविधि राज्य मन्त्री कनका हेरथले विश्वमा डिजिटल क्रान्ति तीव्र गतिमा अगाडि बढेको र आफ्नो देशले पनि डिजिटल मार्केटिङलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    उहाँले देशको डिजिटल अर्थतन्त्रलाई ४ दशमलव ३ विलियन डलरबाट सन् २०३० अर्थात् अबको ६ वर्षमा १५ विलियन अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको समेत बताउनुभएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend