Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

घुस लिएको अभियोगमा बैंकका पूर्व उच्च अधिकारीलाई २० वर्ष जेल सजाय


१३, माघ २०८०
  • 232
    SHARES
  • घुस लिएको अभियोगमा बैंकका पूर्व उच्च अधिकारीलाई २० वर्ष जेल सजाय

    काठमाण्डौ । चीनको सबैभन्दा ठूलो सरकारी बैंकमध्येको एउटा बैंकका पूर्वकार्यकारीलाई घुस लिएको आरोपमा २० वर्षको जेल सजाय भएको छ ।

    चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष हे जिङजियाङलाई बेइजिङको एक अदालतले घुस लिएको, अवैधरूपमा वित्तीय उपकरण जारी गरेको, अवैधरूपमा ऋण दिएको र विदेशी निक्षेप लुकाएको ठहर गर्दै सजाय सुनाएको हो ।

    ६० वर्षीय हेमाथि ५१ लाख युआन अर्थात झण्डै सात लाख २० हजार अमेरिकी डलर जरिबानासमेत गरिएको चीनको सरकारी सञ्चार माध्ययमलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

    देशको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचारविरुद्धको कारबाहीअन्तर्गत चीनले यो कारबाही अघि बढाएको खबरमा उल्लेख छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend