Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित


१२, चैत २०८०
  • 137
    SHARES
  • आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

    एजेन्सी - आयरल्याण्डमा ३७ वर्षिय नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता चयन हुने पक्का भएसँगै आयरल्याण्डले युवा प्रधानमन्त्री पाउने भएको हो ।

    वर्तमान सरकारका उच्च शिक्षा मन्त्री ह्यारिस संभवत अर्को महिना देशको प्रधानमन्त्री बन्नेछन् । उनले वर्तमान प्रधानमन्त्री लियो वराडकरलाई प्रतिस्थापन गर्दैछन् ।

    गत बुधवार वराडकरले पार्टी नेता र प्रधानमन्त्री पद छाड्ने घोषणा गरेपछि आयरल्याण्डको सत्तारुढ दलले नयाँ नेताको चयन प्रक्रिया थालेको थियो ।

    आइतबार मनोनयनन दर्ता गर्ने अन्तिम समयसम्म ह्यारिसको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मतरुपले दलको नेता र प्रधानमन्त्री बन्ने भएका हुन् ।

    वर्तमान प्रधानमन्त्री वराडकरले “व्यक्तिगत र राजनीतिक कारणले’’ राजीनामा दिएको र अब आफु देशको नेतृत्वका लागि उत्तम व्यक्ति नभएको प्रतिक्रिया दिएका थिए ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend