Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

प्रेम आलेको गम्भीर आरोपः सुदन किराँतीले अनियमिता गर्नेलाई उल्टै संरक्षण गरे


३२, जेठ २०८०
  • 117
    SHARES
  • प्रेम आलेको गम्भीर आरोपः सुदन किराँतीले अनियमिता गर्नेलाई उल्टै संरक्षण गरे

    काठमाण्डाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले सिसी क्यामेराको तार काटेर पशुपतिनाथमा अनियमतता भएको बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा आलेले सिसी क्यामेराको तार काटेर दानपेटिका हराएको, पुरात्वात्विक मूर्तिहरु हराउन थालेको बताएका छन् । आलेले पशुपतिनाथमा भएका अनियमिताबारे आवश्यक छानबिन गरेर त्यसमा संलग्नलाई कारबाही गर्नुको सट्टा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अनियमिता गर्नेलाई नै संरक्षण दिएको आरोप लगाए ।  

    अनियमिताका बिषयमा परिषद् सदस्यको संयोजकत्वमा छानबिन समिति बनाएर दिएपनि तार काट्ने मुसालाई कारबाही नगरी प्रतिवेदन लुकाउने काम भएको उनले बताए । त्यस्तै उनले गोठाटारको सार्वजनिक जग्गा समेत मिलेमतोमा हिनामिना गरेको आरोप लगाउदै सार्वजनिक जग्गा हडपेको विरोध गर्ने कोषका सदस्यलाई उल्टै कारबाही गर्ने काम भएको बताए ।

    सांसद आलेले वायुसेवा निगमको जहाज किन्ने विषयमा असन्तुष्टि व्यक्त गर्दै वायुसेवाको ऋण  ५० अर्ब नाघिसक्दा पनि निगमले चार अर्ब नाफा कमायो भनी पर्यटन मन्त्रीले झुट बोलेको जिकिर गरे । 

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend