Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सिंहदरबारमा आकस्मीक अनुगमन


३२, जेठ २०८०
  • 204
    SHARES
  • सिंहदरबारमा आकस्मीक  अनुगमन

    काठमाण्डौँ । राष्ट्रिय सतर्कता केन्द्रले कार्यालय आएर हाजिर गरेर फर्कने गरेको गुनासो आएपछि  सिंहदरबारमा आकस्मीक अनुगमन गरेको छ । 

    बिहीबार अनुगमन टोलीले सिंहदरबारका सवै गेटमा बसेर सिंहदरबारबाट बाहिरिने कर्मचारीसंग सोधपुछ गरेर आवश्यक रेकर्ड राखेको थियो । सिंहदरबारभित्र काम गर्ने कर्मचारीले बिहान कार्यालय प्रवेश गरेर हाजीर गरेर बाहिरिने र अपरान्ह पुन हाजिर गर्नका लागि मात्रै जाने गरेको गुनासो आएपछि अनुगमन गरिएको केन्द्रले जनाएको हो ।

    अनुगमनका क्रममा सवैको रेकर्ड राखिएको र त्यसलाई अध्ययन गरेपछि सम्बन्धीत मन्त्रालयमा लेखेर पठाइने केन्द्रका अधिकारीहरुले जनाएका छन् । अनुगमनका क्रममा बाहिरिने कर्मचारीहरुले अस्पताल जान लागेको, खाना खान जान लागेको, चिठि पुराउन जान लागेको लगाएतका विवरण टिपाएका थिए । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend