Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायलमा सरकार विरोधी प्रदर्शन फेरि चर्कियो


१९, चैत २०८०
  • 123
    SHARES
  • इजरायलमा सरकार विरोधी प्रदर्शन फेरि चर्कियो

    इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रति असन्तुष्ट व्यक्त गर्दै नागरिकले फेरि विरोध प्रदर्शन गर्न थालेका छन् । प्रदर्शनकारीले जेरुसेलममा रहेको इजरायली संसद् भवन घेरेर नारा लगाइरहेका छन् ।

    विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणका कारण राष्ट्रियतालाई ख्याल गर्दै उनीहरूले केही समय आन्तरिक राजनीतिका विवाद ओझेलमा पारेको बताएका छन् । छ महिनापछि फेरि लामोसमय शासन चलाएका प्रधानमन्त्री नेतान्याहुलाई सत्ताच्यूत गर्नेसम्मको प्रदर्शन बढ्न थालेको बीबीसीले जनाएको छ ।

    प्रदर्शनकारीले गाजामा बन्धक बनाइएका एक सय ३० नागरिकलाई मुक्त गर्न सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री नेतान्याहुको राजीनामासँगै चुनावको समेत माग गरेका खबरमा उल्लेख छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend