Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायली आक्रमणमा इरानी कमाण्डरको मृत्यु


२०, चैत २०८०
  • 121
    SHARES
  • इजरायली आक्रमणमा इरानी कमाण्डरको मृत्यु

    एजेन्सी । सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासको भवनमा इजरायलले गरेको हवाई हमलामा इरानका वरिष्ठ कमाण्डर मारिएका छन् ।

    सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार संदिग्ध इजरायली लडाकु विमानहरूले सोमबार सिरियामा रहेको इरानको दूतावासमा बमबारी गरेका थिए । इरानले यो हमलामा तीन वरिष्ठ कमाण्डरहरूसहित आफ्ना सात सैन्य सल्लाहकार मारिएको बताएको छ ।

    दमास्कसको मेजेह जिल्लामा रहेको इरानी दुतावासको मुख्य भवनसँगै जोडिएको कन्सुलेट भवन इजरायली बमबारीबाट ध्वस्त भएको छ । इरानको रेभोलुस्नरी गार्ड्सले एक विज्ञप्तिमार्फत वरिष्ठ कमाण्डर मोहम्मद रेजा जाहेदी मारिएको पुष्टी गरेको छ ।

    इजरायलले लामो समयदेखि सिरियामा इरानको सैन्य प्रतिष्ठान र त्यसका सहयोगीमाथि हमला गर्दै आएपनि दूतावास परिसरमा यति ठूलो आक्रमण गरेको यो पहिलो घटना हो ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend