Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दिल्लीमा भारतीय कंग्रेसलाई झड्का, पार्टी प्रमुखद्वारा राजीनामा


१७, वैशाख २०८१
  • 270
    SHARES
  • दिल्लीमा भारतीय कंग्रेसलाई झड्का, पार्टी प्रमुखद्वारा राजीनामा

    नयाँ दिल्ली । भारतमा लोकसभा चुनाव जारी रहेकै समयमा प्रमुख विपक्षी कंग्रेसलाई झड्का लागेको छ ।

    पार्टीका दिल्ली प्रमुख अर्विन्दर सिंह लवलीले पार्टीको केन्द्रले हालै गरेको गठबन्धमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन् ।

    कंग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेलाई उनले पठाएको राजीनामामा आम आदमी पार्टीका मन्त्री भ्रष्टाचारको आरोपमा जेलमा रहेकोमा पार्टीले उनैसँग गठबन्धन गर्नुले कार्यकर्ताले विरोध गरेको जनाएका छन् ।

    उनले दिल्ली कंग्रेस उक्त पार्टीको विरोधमा रहेको जनाउँदै कंग्रेसविरुद्ध उसले झूठो आरोप लगाएको जनाएका छन् । बीबीसी

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend