Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायलले लगायो अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध


२४, वैशाख २०८१
  • 237
    SHARES
  • इजरायलले लगायो अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध

    एजेन्सी । इजरायलले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ । गत महिना, इजरायलको संसदले विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको इजरायली मन्त्रिपरिषद्को बैठकले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको हो ।

    इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायलविरुद्ध समाचार सम्प्रेषण गरी पक्षपात गरेको आरोप लगाउँदै आएको थियो । अल जजिरा च्यानल कतार सरकारको स्वामित्वमा रहेको नेटवर्क हो ।

    गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा दिनहुँ जसो इजरायलको आलोचनाका समाचारहरु सम्प्रेषण गरेको भन्दै इजरायलले विरोध जनाउँदै आएकोमा अहिले प्रतिबन्ध लगाएको हो ।

    इजरायली प्रधानमन्त्री बेज्जामिन नेतान्याहुले यस च्यानललाई आतंकवादीद्वारा नियन्त्रित च्यानल भनि व्याख्या गर्दै यसमाथि प्रतिबन्ध लगाउन पाउँदा आफुलाई आत्म सन्तुष्टी मिलेको प्रतिक्रिया दिनुभएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend