Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायलमा प्रधानमन्त्रीको विरोधमा प्रदर्शन


२६, वैशाख २०८१
  • 258
    SHARES
  • इजरायलमा प्रधानमन्त्रीको विरोधमा प्रदर्शन

    एजेन्सी - इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको विरोधमा प्रदर्शन भईरहेको छ ।

    प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्ध विरामको सम्झौताका सर्तहरू स्वीकार गरेको तर इजरायलले स्थायी युद्धविरामका सर्तहरू अस्वीकार गर्दै आएको भन्दै प्रधानमन्त्री नेतन्याहुको विरोधमा प्रदर्शन भईरहेको बीबीसीले जनाएको छ ।

    यसअघि गाजाको रफाहमा इजरायलले झण्डै एक लाख जना मानिसलाई त्यहाँ छाडेर अन्य क्षेत्रमा जान आग्रह गरे लगत्तै हमास लक्षित आक्रमण गरिरहेको छ ।

    १ सय २८ जना इजरायली बन्धकहरू हमासको नियन्त्रणमा छन् । बन्धकहरूको परिवारले तेलअविभमा विरोध प्रदर्शन गरेका हुन् ।

    प्रधानमन्त्री नेतन्याहुलाई अन्तर्राष्ट्रियस्तरबाट पनि गाजामा भइरहेको कारबाही रोक्नुपर्ने सुझाव आइरहेको छ । इजरायलमा प्रधानमन्त्री नेतान्याहुको सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै लामो समयदेखि प्रदर्शन भईरहेको छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend