Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतको लोकसभा चुनाव : तेस्रो चरणमा ६५ प्रतिशत मतदान


३०, वैशाख २०८१
  • 171
    SHARES
  • भारतको लोकसभा चुनाव : तेस्रो चरणमा ६५ प्रतिशत मतदान

    नयाँ दिल्ली – भारतमा तेस्रो चरणमा ६५ दशमलव ६८ प्रतिशत मतदान भएको छ। भारतीय चुनाव आयोगका अनुसार गत ७ मे मा ११ राज्यको ९३ लोकसभा सिटका लागि ६५ दशमलव ६८ प्रतिशत मतदान भएको हो।

    जसमा ६६ दशमलव ९८ प्रतिशत पुरुष, ६४ दशमलव ४१ प्रतिशत महिला र २५ दशमलव २ प्रतिशत तेस्रो लिङ्गीले मतदान गरेका आयोगले जानकारी दिएको छ।

    आयोगले चार दिनपछि तेस्रो चरणको मतदानको तथ्याङ्क जारी गरेको हो। पहिलो चरणको तथ्याङ्क ११ दिनमा जारी गरेको आयोगले दोस्रो चरणको सहभागीतालाई चार दिनपछि सार्वजनिक गरेको थियो।

    तथ्याङ्क ढिला सार्वजनिक हुँदा कांग्रेससहित विपक्षी दलले प्रश्न उठाएका थिए। पहिलो चरणमा १ सय २ संसदीय सिटमा ६६ दशमलव १४ प्रतिशत, दोस्रो चरणमा ८८ सिटमा ६६ दशमलव ७१ प्रतिशत मतदात भएको थियो।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend