Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मोदीलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउने एनडीएको निर्णय


२४, जेठ २०८१
  • 183
    SHARES
  • मोदीलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउने एनडीएको निर्णय

    काठमाडौं । भारतमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले भारतीय जना पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषणा गरेको छ ।

    बैठकले मोदीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसमेत गरेको छ । भारतीय जनता पार्टीको प्रस्तावमा फेरि एकपटक नरेन्द्र मोदीलाई एनडीएको नेता चयन गरेको बीबीसी हिन्दीले जनाएको छ ।

    भाजपाले चुनावमा दुई सय ४० सीट जितेको छ र आफ्ना सहयोगी दलसँग मिलेर बहुमतको अङ्क कटाएको छ ।भाजपा नेता मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।

    मोदीले शनिवार प्रधानमन्त्रीको शपथ लिने गरी सरकार गठनको गृहकार्य शुरु भएको छ । मोदीले हिजो प्रधानमन्त्रीबाट राजीनामा दिइसक्नुभएको छ । अब नवनिर्वाचित सांसदको शपथग्रहण हुनेछ र संसदबाट सरकार गठनको प्रक्रिया पनि शुरु हुनेछ ।

    सत्तागठबन्धनको बैठकले भोलि एनडीएसम्बद्ध सांसद्को बैठक बोलाउने सहमति गरेको छ । त्यसपछि सरकार गठनका लागि राष्ट्रपतिसँग दाबी प्रस्तुत गर्ने कार्यक्रम छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend