Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पुनः रिलिज हुँदै ‘बुलाकी’


१८, असार २०८१
  • 205
    SHARES
  • पुनः रिलिज हुँदै ‘बुलाकी’

    काठमाडौं । चलचित्र ‘बुलाकी’ पुनः रिलिज हुने भएको छ । चलचित्र साउन ३२ गतेबाट पुनः प्रदर्शनमा आउने भएको छ ।

    लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र लेखक राजबहादुर साने हुन् । टोपेन्द्र विष्ट निर्माता रहेको चलचित्र रि–रिलिज हुन लागेको हो ।

    चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज बिष्ट मुख्य भूमिकामा छन् । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटाको पनि अभिनय छ ।

    राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद छ । ‘बुलाकी’ पश्चिम कर्णालीको विषयमा बनेको सिनेमा हो ।

    त्यहाँका मान्छेले बाँच्नका लागि गर्ने दुःख, बोल्न र लगाउनका लागि गर्ने दुःखलाई सिनेमाको कथाले समेटेको छ । ‘बुलाकी’ गत वर्षको वैशाख १ गते ‘जारी’ र ‘विहेपास’सँग रिलिज भएको थियो । यो चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेको छ ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend