Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पाण्डेले पाए गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विश्वासको मत


२१, वैशाख २०८०
  • 148
    SHARES
  • पाण्डेले पाए गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विश्वासको मत

    यस्तै उनका विपक्षमा नेकपा एमालेका २२ जना सांसदले  मतदान गरेका छन् ।

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । बिहिवार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गरेका हुन् । 

    उनलाई नेपाली कांग्रेसका २७ जना,नेकपा माओवादी केन्द्रका ७ जना र मनाङबाट चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङले समेत गरी ३५ जना सभासदले विश्वासको मत दिएका हुन् । यस्तै उनका विपक्षमा नेकपा एमालेका २२ जना सांसदले  मतदान गरेका छन् । भने राप्रपाका २ सांसद भने तटस्थ बसेका छन् । 

    पाण्डे मुख्यमन्त्रीका रुपमा गत १४ गते नियुक्त भएका थिए ।

     

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend