Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने


१५, कात्तिक २०८३
  • 62
    SHARES
  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ।

    पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीका आगामी योजनाबारे छलफल हुने जनाइएको छ।

    रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बस्नेछ।

    बैठकमा पार्टीको भावी रणनीति तय गर्नुका साथै संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विषयमा समेत छलफल हुने बताइएको छ।

    पछिल्लो राजनीतिक परिस्थितिबीच बस्न लागेको सचिवालय बैठकलाई रास्वपाको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशा तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • विश्वप्रकाश शर्माको प्रस्ताव : कांग्रेसले आगामी दशकलाई सामाजिक रूपान्तरणको दशक बनाओस्

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आगामी दशकलाई सामाजिक रूपान्तरणको दशकका रूपमा अघि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend