Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लोयाङको स्वरमा ‘सान्नानी’ सार्वजनिक


१६, साउन २०८१
  • 234
    SHARES
  • लोयाङको स्वरमा ‘सान्नानी’ सार्वजनिक

    काठमाडौँ । जर्जियामा भएको ‘वल्र्ड राइजिङ स्टार २०२४’ का उपाधि विजेता लोयाङ शेर्पाको स्वरमा ‘सान्नानी’ बोल गीतको भिडियो मङ्गलबार सार्वजनिक गरिएको छ ।

    गीतमा एरिक विश्वकर्माको शब्द, सङ्गीत तथा विराज गौतमको सङ्गीत संयोजन रहेको छ ।

    रसिक राजको निर्देशन रहेको भिडियोमा प्रिन्सु रेग्मी, युना सिंह ठकुरी, बाटिका बिजुक्छे, दिव्या नेपाली, सिम्रिका श्रेष्ठ र लोयाङको अभिनय रहेको छ ।

    गीतमा अनिशा खत्रीको कोरियोग्राफी, अभिषेक श्रेष्ठको सङ्गीत संयोजन र विकास सिटौलाको छायाङ्कन रहेको छ ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend