Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


३०, भदौ २०८१
  • 152
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौँ - नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५३ पैसा कायम भएको छ।

    युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४८ रूपैयाँ १६ पैसा,  युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ७० पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रूपैयाँ ११ पैसा र बिक्रीदर १५८ रूपैयाँ ८२ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९० रूपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रूपैयाँ ५४ पैसा निर्धारण गरिएको छ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९० पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ०१ पैसा र बिक्रीदर चार रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३१ रूपैयाँ २९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ ०८ पैसा र बिक्रीदर १० रूपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३ रूपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ९० पैसा र बिक्रीदर १९ रूपैयाँ ९९ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ १७ पैसा र बिक्रीदर १७ रूपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ९३ पैसा र बिक्रीदर ४४० रूपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ९३ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend